हिन्दू नेपालीहरूको महान् पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण विद्यार्थी, प्राध्यापक तथा अभिभावकज्यूहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।